निर्माण कार्यमा लापरवाही गर्नेलाई कारबाही हुुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ४ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्माण कार्यमा लापरवाही गर्नेलाई कारबाही गर्न सरकार बाध्य हुने बताउनुभएको छ । भक्नेतपुरमा पाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभा तथा नेपाल बिल्ड टेक एक्स्पो २०२० को उद्घाटन गर्दै उहाँले समयमा नै निर्माण कार्य पूरा नहुँदा सबैलाई घाटा पुग्ने भएकोले यसतर्फ सजग हुन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।…