भक्तपुर, १३ पौष । श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ७ (गुण्डू)मा निमिर्त माता पाथीभरा वैष्णोदेवीको मन्दिर परिसरमा द्वारकापुरी दिव्यधाम निर्माण गर्ने दीर्घकालीन लक्ष्य राख्दै शनिवार केन्द्र भक्तपुरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । केन्द्रको पाँचौं साधारणसभाको शनिवार उद्घाटन गर्दै नेपाल कम्युनिष्ट…