भक्तपुर, १३ पौष । रमेश गिरी । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले देशभरका प्रत्येक स्थानीय तहमा एकएक वटा खेलग्राम निर्माण गर्ने बताउनु भएको छ । ब्रिजवाटर इन्टरनेसनल कलेजले मध्यपुर थिमि नगरपालिका २ सानोठिमीस्थित मध्यपुर युथ एशोसियसनको खेल मैदानमा गत २८ गतेदेखि आयोजना गरेको उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कप फुटबल प्रतियोगिताको आज फाइनल खेल पछि…