६ वर्षमा सुरुङ र आकाशे पुल हुँदै रेलमा पोखरा र लुम्बिनी

काठमाडौँ, १२ पौष । काठमाडौँ–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको उल्लेख गरिएको छ । त्यसअनुसार काठमाडौँ कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पु¥याइने रेलमार्ग बनाउन गरिक ७ खर्ब रुपैँया लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेखछ । चीनका दुई सरकारी…