काठमाडौँ, १६ पौष । नेपाली काँग्रेस एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्व जिल्ला सभापति प्रेमराज राईको निधनप्रति दुःख व्यक्त गरेका छन । सभापति देउवाले आज एक विज्ञप्ति जारी गरी पूर्व जिल्ला सभापति राईको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा समवेदना…