सभामुख नेकपाबाटै, खोजी सुरु

काठमाडौँ, ५ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए । नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो…