चिनियाँ राजदूतावासद्वारा नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग

काठमाडौँ, २ पौष । नेपालका लागि चिनियाँ राजदूतावासले नेपाल प्रहरीलाई २३ वटा मोटरसाइकल सहयोग गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिव वाङ छियो लङले मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् । चिनियाँ राजदूतावासबाट उपलब्ध भएका मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका…