अपाङ्गता भएका मानिसको सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौँ, १७ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले पाङ्गता भएका मानिसहरुको सुरक्षित जीवनको सुनिश्चितता गरिनु पर्ने बताएका छन् । आज काठमाडौँमाँ एसियाली बौद्धिक सुस्त मनस्थिति महासंघले आयोजना गरेको २४ औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले फरक क्षमता भएका व्यक्तिहरुका लागि संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । उपराष्ट्रपति…