उपनिर्वाचन परिणाम : नेकपाले महत्वपूर्ण दुई स्थान गुमाउँदा कांग्रेसलाई फाइदा

काठमाडौँ, १७  मंसिर । प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका गरी ३७ जिल्लाका रिक्त ५२ पदमा शनिबार भएको उपनिर्वाचनमध्ये मुख्य स्थानमा नेकपाले आफ्नो स्थान गुमाएको छ । कुल ५२ रिक्त पदमध्ये संख्यात्मक रुपमा नेकपाले ३० स्थानमा आफ्नो पक्षमा जित हात पारे पनि उसले अघिल्लो पटक जितेका प्रदेश सभाअन्तर्गतको भक्तपुर १ (क) र धरान उपमहानगरपालिका…