काठमाडौँ, १६ मंसिर । प्रतिनिधिसभा सदस्य कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उमेदवार बन्नुभएका विद्या भट्टराईले जसरी आफूलाई जनताको सेवा गर्न चयन गरेर पठाउँनुभएको छ, सोही अनुसार जनताको मन नदुखाउँने गरी काम गर्ने बताउनुभएकाे छ । लामो समयदेखि प्राध्यापन पेशामा संलग्न भट्टराई तत्कालिन संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र…