सुस्ता र कालापानीमा बैज्ञानिक ढङ्गले सीमाकंन गर्नुपर्छ : बरिष्ठ नेता खनाल

काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–भारत सीमा क्षेत्र सुस्ता र कालापानीमा बैज्ञानिक ढङ्गले सीमाकंन गर्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौँमा आयोजना गरिएको सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा बोल्दै बरिष्ठ नेता खनालले अझैसम्म सुस्ता र कालापानीमा नेपालको सिमाङ्कन नभएकोमा गुनासो गर्दै भन्नुभयो, ‘सुस्तामा अझैसम्म सीमा अंकित गरेका…