काठमाडौँ, ४ असार । आर्थिक स्रोत नभएको भन्दै सरकारले ३० वर्षदेखि उखु किसानलाई दिँदै आएको अनुदान यसपालि रोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षझैं प्रतिक्विन्टल ७० रुपैयाँ दिने प्रस्ताव गरे पनि अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिन नसकिने जानकारी गराएका छन् । ‘विगतका वर्षझैं यसपालि पनि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने कृषि…