राष्ट्रियसभामा भूमि विधेयक पारित

काठमाडौँ, १ असोज । राष्ट्रियसभाले भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ बहुमतले पारित गरेको छ । मंगलबारको राष्ट्रियसभामा बसेको बैठकले भूमि सम्बन्धी आठौ संशोधन विधेयक २०७५ लाई  संशोधनसहित बहुमतले पारित गरेको हो  । यसअघि विधायन समितिको प्रतिवेदनको १ देखि १३ सम्मका संशोधित बुँदाहरु बहुमतबाट स्वीकृत भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने विधेयकमा…