उपराष्ट्रपति पुन र पाकिस्तानका राजदूत जावेदबीच भेटवार्ता

काठमाडौँ, २० भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र पाकिस्तानी राजदूत डा. मजहर जावेदबीच शिष्टाचार भेटवार्ता  भएको छ । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा राजदूत जावेद र  उपराष्ट्रपति पुनबीच शिष्टाचार भेटवार्ता भएको निजी सचिवालयले जनाएको छ । भेटका क्रममा नेपाल-पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको साथै उपराष्ट्रपति पुनले नेपाल-पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको…