भक्तपुर, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विकास त गर्न जान्दैन–जान्दैन, ढाट्न समेत नजान्ने रहेको उल्लेख गर्नुभएको छ । भक्तपुर क्षेत्र नं. १ (क)को प्रदेश सभामा आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार बन्नुभएका डिपी ढकाललाई विजयी…