कांग्रेस सांसद थापाले स्वास्थ्य मन्त्री छोड्दै गर्दा गरेका थिए यस्तो “बदमासी” (प्रमाणसहित)

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका नेता, पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाले आफुले मन्त्री छाड्ने समययमा गरेका बदमासीहरु पर्दाफास भएको छ । आफु मन्त्री थापाले आफ्ना कार्यकर्तालाई स्वास्थ्य सेवाका आर्कषक पदमा नियुक्ती दिन नियुक्तीको मापदण्डलाई मनलाग्दी ढंगले परिवर्तन गरेको खुल्न आएको छ । बिषय हो, स्वास्थ्य मन्त्रालयमा आबद्ध सार्वजानिक संस्थामा नियुक्तीको लागि तयार गरिएको मापदण्डको ।…