मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

काठमाडौँ, १७ कार्तिक । सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा। भगवान कोइरालालाई नियुक्त गरेको छ । आज आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको  उपकुलपति बनाउन सिफ़ारिस गरेको थियो । तर प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो…