काठमाडौँ, ३१ जेठ । सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको बताएका छन् । आज संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै सभामुख घिमिरेले के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छौँ भन्नेबारेमा बहस गर्न जरुरी रहेको बताएका हुन् । उनले अहिलेको शासन…