नागरिकता सम्बन्धी विधेयक छिटो पारित गरौं : उपसभापति खड्का

काठमाडौँ, २७ जेठ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन् । आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ । छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई…