काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकता र आन्तरिक विवाद समाधानका लागि भन्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको हो । पार्टीभित्रको विवाद र मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री समेत रहेका…