काठमाडौँ, ६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा बाहिरी चक्रपथ निर्माण आयोजनालाई रकम विनियोजन नगर्ने भएसँगै उक्त आयोजना नै अन्यौलमा परेको छ । आइतबार विकास तथा प्रविधि समितिमा बोल्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले १२ वर्ष पुरानो सम्भाब्यता अध्ययनको आधारमा अहिले आयोजना अगाडि बढाउन नसकिने बताउनुभयो । उहाँले बाहिरी चक्रपथ निर्माण गर्ने सरकारको…