काठमाडौँ, २२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले यो सरकार विपी नभई केपीको भएको बताउँदै सरकारको लोकप्रीय कार्यक्रमदेखी प्रतिपक्षीदल आत्तीनु नपर्ने बताउनुभएको छ । आज संघिय संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफल कार्यक्रममा बोल्दै सांसद बस्नेतले विपी कोइरालाले पनि चाइनामा गएर मेरो सरकार भनेको तर संजोगबस…