प्रदेश नाम र राजधानी तोक्न दुई तिहाई छ तर दुई तिहाईको फुर्ति लगाउँदैनौं : मुख्यमन्त्री राई

विराटनगर, २१ बैशाख । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईइले प्रदेशको नाम र राजधानी तोक्न आफ्नो पार्टी तथा सरकारले दुई तिहाईको फुर्तिले नभई सहमति र सहकार्यको आधारमा हुने बताउनुभएको छ । शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक पनि सञ्चारर्कीसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम तथा राजधानीको विषयमा तिब्र असन्तुष्टि आएपछि तत्काल राजधानीको तोक्ने…