काठमाडौं, १३ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले शारीरिक तथा मानसिक रूपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने बताएका छन् । बुधबार काठमाडौंमा नितिन मष्तिष्क पक्षघात समाजले आयोजना गरेको मष्तिष्क पक्षघात सम्बन्धि जनचेतनामूलक गीतको शव्यदृष्य लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले अशक्त बालबालिका ७ सय ५३ वटै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने बताएका छन …