विज्ञान र प्रविधिले म अहिलेसम्म बाँचेको छु : प्रधानमन्त्री ओली

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिले आफु  अहिलेसम्म बाँचेको बताएका छन । शुक्रबार धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा बोल्दै विज्ञान प्रविधिको विकासका कारणनै विश्व उच्च प्रकारका स्वास्थ्य सेवा उपलब्ध भएकाले मानिसले पुनर्जीवन पाएको बताए। उनले भने, “विज्ञान र प्रविधिले म अहिलेसम्म बाँचेको छु, नत्र मैले संसार छाडेको १२ वर्ष भइसक्थ्यो ।…