मंसिर १, काठमाडौं । केन्द्रीय कार्यलय सानेपामा नेपाली कांग्रेसको आज शनिबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको र बैठक भोलि २ बजे बस्ने भएको छ । नेविसंघको महाधिवेशनबारे निर्णय गर्ने गरी केन्द्रीय कार्य समितिको बैठक बोलाए पनि पार्टीभित्रको विवादका कराण सभापति शेरबहादुर देउवाले विषय प्रवेश मात्र गराएको बताएका छन् । दिउँसो बोलाइएको बैठकमा नेविसंघको नेता कार्यकर्ताले विरोध जनाएपछि बैठक बस्न…