कार्तिक १३, काठमाडौँ । तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले यसअघि भएका गल्तीहरुलाई सच्याएर अघि बढ्न सके मिरिक सम्मेलन तामाङ समुदायका लागि कोसेढुंगा सावित हुने बताएका बताउनुभएको छ । रेडियो हिमालयसँग कुराकानी गर्दै लामाले भारतको मिरिकमा आयोजना हुने अन्तराष्ट्रिय तामाङ काउन्सिलको चौथो सम्मेलन विश्वभरका तामाङहरुको संगठनलाई एकताबद्ध बनाउनका लागि हुन लागेको उल्लेख गर्दै…