नेपाल डिजिटल युगको चरणमा छ : मन्त्री गुरुङ

जापान, १६ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले डिजिटल क्षेत्रमा छलाङ् मार्ने चरणमा रहेको दावी गर्नुभएको छ । जापानको टोकियोमा हुन लागेको एसिया(प्रशान्त दूरसञ्चार ९एपीटी० मन्त्रीस्तरीय बैठक २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालका प्रधानमन्त्री केपी शर्मा आचेलीको दुरुदर्शितामा सूचना प्रविधिको उद्योगको स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने जिडिपी बढाउने, नविन र…