जेष्ठ २, काठमाडौं । नेकपा एमाले नेतृ, युवा संघ नेपालकी सहइन्चार्ज तथा सांसद निरुदेवी पालले नेपालको झण्डाको रंग तथा झण्डाको महत्व थाहा नहुने कर्मचारीलाई मात्र नभई मुख्य मन्त्रीलाई तरुन्तै स्पष्टिकरण लिनुपर्ने बताएकी छिन् । आज संघिय संसदमा वोल्ने क्रममा सांसद पालले आम नेपाली जनताको पक्षवाट आफ्नो कुरा राखेकी छिन् । राष्ट्र र राष्ट्रियति प्रति वफदारीतालाई…