लुम्बिनीमा प्रि–बजेट छलफल सुरु हुँदै

काठमाडौँ, १३ जेठ । लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको दशौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८२-०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी (प्रि–बजेट) छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । छलफल अन्तर्गत प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको…