काठमाडौ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय र निर्देशन कार्यान्वयन गर्न एकजना विशिष्ट मन्त्री तोकिने भएको छ । मन्त्रालय विहीन ती मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेछन् तर विभागीय मन्त्रीभन्दा शक्तिशाली हुनेछन् । प्रधानमन्त्रीलाई सघाउने गरी छुट्टै मन्त्री राख्न थालिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।संघीय शासनमा सफलता हासिल गरेका मलेसिया, अस्ट्रेलिया र क्यानडामा पनि…