काठमाडौँ, २६ असार । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइने बताए । सिंहदरबारमा आज आयोजित माओवादी केन्द्रको संसदीय बोर्डको बैठकमा उनले भने– राष्ट्रिय हितका लागि पनि सो विधेयक अगाडि बढ्नुपर्छ । अध्यक्ष दाहालले संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ…