जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो: प्रधानमन्त्री ओली

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादले लोकतान्त्रिक परिवर्तनलाई सफल बनएको दावी गरेका छन् । जबजका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित)को आज ३२औँ स्मृति दिवस, नेकपा एमालेले देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउँदै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले…