काठमाडौँ, ११ जेठ । काठमाडौँ महानगरपालिकामा एक लाख ५३ हजार ३९६ मत गणना हुँदा प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यको अग्रता कायमै छ । शाक्यले ५० हजार ६०१ र नेपाली काँंग्रेसका राजुराज जोशीले ३५ हजार ६७९ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले पाँच हजार ७०३, साझा पार्टीका उम्मेदवारले १४ हजार ५७४ र विवेकशील…