मधेशका मुद्दा ब्यालेटबाट संस्थागत गरौं, ‘प्रधानमन्त्री’

जेठ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका मुद्दा ब्यालेटबाटै संस्थागत गर्न मधेश केन्द्रित दल र मधेशी जनतालाई आग्रह गर्नुभएको छ । जनकपुरबाट प्रकाशित जनकपुर टुडेको १८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘मधेश केन्द्रित दल र मधेशी जनताको भावनाको मलाई गहिरो हेक्का छ, म आफै १० प्रदेशसहितको संघीयताको पक्षधर हुँ, मधेशमा २ प्रदेश…