काभ्रे, २८ वैशाख । पनौती नगरपालिकाका स्थानीय विपद व्यवस्थापन समितिका सदस्यलाई एक दिने विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन तालिमको आयोजना गरिएको छ । नगरपालिकामा विपद न्युनिकरण गर्ने उदेश्यसहित ग्रुप फर टेक्निकल एसिस्टेन्स ललितपुरले सो तालिम कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नगरपालिकाको विपद जोखिम न्युनकिरण तथा व्यवस्थापन वारे तयार पारेको योजना माथि पनि छलफल गरिएको थियो…