खरिद प्रक्रियामा विवादले आइरन चक्कीदेखि रेबिजका भ्याक्सिनसम्म अभाव

काठमाडौँ, २६ वैशाख । खरिद प्रक्रियामा विवादले देशभर आइरन चक्की, कुपोषित बालबालिकालाई खुवाउने पोषकतत्त्व, भिटामिन ‘ए’ जस्ता अत्यावश्यक औषधि र अतिरिक्त पोषणतत्त्वको अभाव हुन थालेको छ । पिल्सलगायत परिवार नियोजनका अस्थायी साधन, एन्टी रेबिज भ्याक्सिनसमेत अभाव हुने स्थितिमा पुगेको छ । स्वास्थ्य सेवा विभागले औषधि खरिद गर्न टेन्डर गर्दा विवाद भई प्रक्रिया रोकिएको हो । विभागले समयमै खरिद…