काठमाडौँ, २५ बैशाख । भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गर्न पहल गर्न सांसद मिना तामाङले सरकारसँग माग गरेकी छन् । आजको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले पहिलो चरणमै र पहिला घेरामा गोरखा सैनिकको प्रयोग हुने सम्भावना रहेको बताइन् । पहिलो घेरामा गोरखा सैनिकको प्रयोग नहुने वातावरण निर्माण गर्न…