सरकार र श्रमिक वर्गबिच समन्वयको वातावरण निर्माण गर्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, १८ वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबिच समन्वयको वातावरण निर्माण गरी नेपाललाई आर्थिक रुपमा बलियो, समृद्ध र सामाजिक रूपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  विश्व मजदुर दिवस (१ मे) का अवसरमा शुभकामना सन्देश दिँदै उनले दिवसले बालश्रमको निषेध, महिला श्रमिकलाई सुरक्षा र अनौपचारिक श्रम क्षेत्रको…