राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गरौँः मन्त्री राई

काठमाडौँ, १६ बैस्शाख । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनःविचार गर्न जरुरी रहेको बताएका छन् ।  आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले सरकारले अध्ययन गेर राष्ट्रिय गौरवका आयोजनाहरु घटाउनसके घटाउन जरुरी रहेको बताए ।  उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरु मेरो पनि मत छ,…