११ महिला उमेदवारको संसद् यात्रा तय (सूचीसहित)

काठमाडौँ, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म ११ स्थानमा महिला उमेदवार विजयी भएका छन् । काठमाडौँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रञ्जु न्यौपाने दर्शना १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएका छन् । स्वपाकै डा. तोसिमा कार्की ललितपुर–३ बाट ४३ हजार ९६ मतसहित विजयी भएकी छन् । रास्वपाकी सोविता गौतम चितवन–३ बाट ५९…