काठमाडौँ, २७ चैत । सहकारीमा व्यक्तिगत बचतकर्ताको निक्षेप सीमा हटाइएको छ । सहकारी नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न भन्दै गत पुसमा सरकारले जारी गरेको अध्यादेशमा व्यक्तिगत बचतकर्ताको निक्षेप सीमा तोकिएको थियो । गत साता राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएको संशोधित सहकारी ऐनमा भने उक्त व्यवस्था हटाइएको हो । अध्यादेशमा सहकारीमा प्रतिव्यक्ति…