एमालेले प्रदेशस्तरीय विशेष सभा गर्ने

काठमाडौँ, २३ चैत । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गते कैलालीको धनगढीस्थित पार्कमोडमा प्रदेशस्तरीय बृहत् विशेष सभा आयोजना गर्ने भएको छ ।  शुक्रबार बसेको एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले सभाको तयारी तीव्र पारिएको जनाएको छ।  विभाग प्रमुख तथा प्रदेश उपसचिव भागरथी विष्टका अनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो…