काठमाडौँ, १७ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी निर्मल निवासको थ्रेटका सामु निरिह देखिएको बताउनुभएको छ ।राजावादीको आन्दोलनमा हिंसा, लुटपाट, तोडफोड तथा विभिन्न अपराधिक क्रियाकलापहरु भएको प्रति संकेत गर्दै उहाँले दुर्गा प्रसाईले गरेको अपराधहरुको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभाना बन्न खोजिरहेको बताउनुभयो ।उहाँले आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भन्नुभएको छ,…