कांग्रेसका प्रमुख सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।  आज प्रतिनिधिसभा बैठकम उनले चैत ३ गते दिएको अभिव्यक्ति व्यक्तिगत धारणा भएको भन्दै माफी मागको हुन् ।