एमालेमा ‘नयाँ पुस्तासँग संवाद र विश्वास स्थापित हुन सकेन’ : प्रदीप ज्ञवाली

काठमाडौँ, ३० फागुन । नेकपा (एमाले) नेता प्रदीप ज्ञवालीले आफ्नो पार्टीले इतिहासकै गम्भीर धक्का बेहोर्नुपरेको बताएका छन् ।  निर्वाचनमा एमालेको ठूलो पराजयपछि सामाजिक सञ्जालमा उनले आफ्नो धारणा सार्वजनिक गर्दै उनले निर्वाचन परिणामसँगै एमाले पंक्तिमा अन्योल र नैराश्य देखापरेको उल्लेख गरे । अहिलेको नतिजा भोग्नुमा उनले नीतिगत, संरचनागत प्रश्नका साथै शैलीगत, नेतृत्व पंक्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण सिर्जित भएको उल्लेख…