काठमाडौँ, ३ माघ । नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीमा परेका डा. नारायण खड्काले आफ्नो नाम सूचीबाट हटाउन माग गरेका छन् । खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै एक पत्र लेखेका छन् । खड्काले केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई आफ्नो यो अनुरोध जानकारी…