खाडी क्षेत्रमा चलिरहेको युद्धले भूराजनीतिक तनाव निम्त्याउन सक्छ: महासचिव पोखरेल

काठमाडौँ, २८ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अमेरिका–इजरायल तथा इरानबीच भएको युद्धका कारण खाडी क्षेत्रमा समेत तलिरहेको युद्धका कारण भविष्यमा भूराजनीतिक तनावलाई समेत निम्त्याउन सक्ने भन्दै गम्भीर हुन आग्रह गर्नुभएको छ । करिव दुई हप्ता अगाडीदेखी चलिरहेको युद्धका कारण खाडी क्षेत्रमा रहेका नेपालीहरुमा भौतिक रुपमा समेत क्षति हुन सक्ने प्रति संकेट गर्दै उहाँले…