रौतहट, २२ फागुन । गौर राइस मिलको जग्गा भूमाफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ । नेकपा (एमाले)का केन्द्रीय सदस्य रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् । नेता गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राईस…