मुलुकमा फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे

काठमाडौँ, २१ फागुन । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको दाबी गरेका छन् । उनले निर्वाचनपछि मुलुक फेरी मध्यावधिमा जान सक्ने धारणा राखे । पूर्वी चितवनको राप्ती नगरपालिका ५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले निर्वाचनपछि…